stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सागर डिष्टिलरीको आईपीओ निष्काशन स्थगित

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले साधारण सेयर (आईपीओ)को सार्वजनिक निष्काशन तथा बिक्री स्थगित गर्ने निर्णय गरेको छ ।

कम्पनीले भदौ २५ गतेदेखि आईपीओ खुला गर्ने गरी गत भदौ १७ गते आह्वानपत्र प्रकाशित गरेको थियो ।

तर, मुलुकमा देखिएको विषम परिस्थितिलाई मध्यनजर गर्दै सार्वजनिक निष्काशन प्रक्रिया अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको कम्पनीले जनाएको छ ।

prabhu mahalaxmi
kumari