stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल टेलिकमको कलर रिङ ब्याक टोन अवरूद्व

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल टेलिकमको कलर रिङ ब्याक टोन (सिआरबिटी) Caller Ring Back Tone (CRBT) सेवामा प्राविधिक समस्या उत्पन्न हुन गई सेवा अवरुद्ध भएको कारणले अर्को सूचना जारी नभएसम्मका लागि उक्त सेवा बन्द रहेको व्यहोरा सम्पूर्ण ग्राहकवर्गमा टेलिकमले जानकारी गराएको छ ।

साथै यथाशीघ्र समस्या समाधानका लागि प्रयास भैरहेको व्यहोरा अनुरोध गर्दै यसबाट ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति कम्पनी क्षमाप्रार्थी समेत गरेको टेलिकमले जनाएको छ ।

 

prabhu mahalaxmi
kumari