stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेप्सेमा थपियो १ लाख ७७ हजार कित्ता शेयर

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । नेप्सेमा यूनाइटेड इदी मर्दी आरबी हाइड्रोपावरको बोनश शेयर सूचिकृत भएको छ । नेप्सेमा आज यस कम्पनीको ४ प्रतिशत बोनश शेयर वापत १ लाख ७७ हजार २४० कित्ता शेयर सूचिकृत भएको हो । सो सूचिकृत शेयर अब भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।

prabhu mahalaxmi
kumari