stcnepal long ad
nabil bank
macchha(MBL)

नेरुडे मिर्मिरे लघुवित्तको साढे तीन लाख कित्ता शेयर बिक्रीमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले तीन लाख ५६ हजार ७०८ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ।

उक्त शेयर खरीद गर्न इच्छुकले अबको ३५ दिनभित्र आवश्यक कागजात सहित बनेपास्थित कम्पनीको केन्द्रीय कार्यालयमा लिखित निवेदन पेश गर्नु पर्नेछ।

साथै संस्थापक शेयरधनीलाई प्राथमिकता दिएर यसअघि नै खरीदका लागि प्रस्ताव गरिसकिएको कम्पनीले जनाएको छ।

prabhu mahalaxmi
kumari