sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

काठमाडौं उपत्यकाका केही स्थानमा आज विद्युत् आपूर्ति बन्द हुने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । काठमाडौं उपत्यकाका केही स्थानमा आज विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार महाराजगन्ज वितरण केन्द्र अन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि विद्युत् आपूर्ति कटौती गर्न लागिएको हो । बिजुली बिहान ११ बजेदखि दिउँसो ४ बजेसम्म हुनेछैन ।

आज १७ गते मण्डिखाटार र धुम्बाराही क्षेत्रमा र १९ गते बसुन्धरा र धुम्बाराही क्षेत्रमा विद्युत् आपूर्ति नहुने प्राधिकरणको भनाइ छ । साथै मौसम प्रतिकूल रहेमा विद्युत् आपूर्तिमा अवरोध हुने बताइएको छ ।

gold
prabhu bank
nawakantipur long