stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

बाढी–पहिरो पीडितलाई नेपाल बंगलादेश बैकद्धारा आर्थिक सहयोग

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आषाढ महिनादेखि परिरहेको लगातारको वर्षाले सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका अन्तर्गतका विभिन्न वडाहरुमा बाढी–पहिरोको कारणले प्रभावित स्थानियवासीहरुलाई नेपाल बंगलादेश बैकले  आर्थिक सहायता उपलब्ध गराएको छ ।

उक्त बाढी तथा पहिरोको कारण विस्थापित परिवारहरुलाई बैकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत राहत वितरणका निम्ती बाह्रविसे नगरपालिका मार्फत एक लाख मात्र आर्थिक सहयोगको चेक हस्तान्तरण गरेको हो ।

उक्त बाढी तथा पहिरोको कारण हुन गएको क्षती प्रति नेपाल बंगलादेश बैंक बाह्रविसे शाखा तथा बैंक परिवारले गहिरो दुःख ब्यक्त गरेको छ ।

prabhu mahalaxmi
kumari