stcnepal long ad
ime life insurance
global ime bank long

गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागे

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले २६ करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

फाइनान्सले प्रतिइकाई १ हजार रुपैयाँको दरले २ लाख ६० हजार कित्ता ऋणपत्र बिक्री गर्न अनुमति मागेको हो । यसले ८ वर्ष अवधि भएको ‘९% गुहेश्वरी डिबेन्चर २०८९’ बिक्री गर्न लागेको हो ।

उक्त डिबेन्चरको वार्षिक ब्याजदर ९% तोकिएको छ । यसमा बिक्री प्रबन्धकको जिम्मेवारी एनआइबीएल एस क्यापिटलले पाएको छ ।

prabhu mahalaxmi
kumari