stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

नेपाल राष्ट्र बैंकले ५०० रुपैयाँका २३ करोड थान नोट छाप्दै, बोलपत्र आह्वान

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५०० रुपैयाँका २३ करोड थान नयाँ नोट छाप्नका लागि बोलपत्र आह्वान गरेको छ ।

यसअघि राष्ट्र बैंकले नोटको डिजाइन, प्रिन्टिङ र आपूर्ति गर्ने योग्य कम्पनीहरूको सूची प्रकाशित गरेको थियो । जसमा ६ अन्तर्राष्ट्रिय कम्पनीलाई बोलपत्र पेश गर्न अनुमति दिइएको छ ।

राष्ट्र बैंकले चीन, बेलायत, जर्मनी, रुस, फ्रान्स र पोल्याण्डका प्रमुख कम्पनीलाई नोट छाप्नका लागि चयन गरेको छ । इच्छुक कम्पनीले आगामी १४ मे २०२५ सम्म आवेदन दिन सक्नेछन् ।

prabhu mahalaxmi
kumari