citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank

हिमालयन लाइफ इन्स्योरेन्सका स्वतन्त्र सञ्चालक झाको राजिनामा स्वीकृत

Nimb long ad
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सका स्वतन्त्र सञ्चालक दिगम्बर झाले आफ्नो पदबाट राजीनामा दिएका छन् । झाले व्यक्तिगत कारणले पदिय जिम्मेवारीलाई निरन्तरता दिन असमर्थ रहेको भन्दै फागुन २० गते राजिनामा दिएका थिए ।

झाले दिएको राजिनामालाई कम्पनी सञ्चालक समितिको चैत ७ गते सबेको सञ्चालक समितिको बैठकले फागुन २० गतेबाट नै लागू हुनेगरी सवीकृत गरेको हो ।

IME Life
kumari