citizens life insurance long ad

नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले यसपटक लाभांश वितरण नगर्ने

prabhu mahalaxmi
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको बिहीबार बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । यो सँगै यसपटक कम्पनीका सेयरधनीको हात खाली हुनेछ ।

बैठकले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण प्रकाशनको स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय पनि गरेको छ ।

IME Lifesidebar
kumari