stcnepal long ad
ime life insurance
national life
global ime bank long

सरकारलाई बुझाएनपप्पु कन्स्ट्रक्सनले ५३ करोड, महालेखाले निकाल्यो ३५ दिने सूचना

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । निर्माण कम्पनी पप्पु कन्ट्रक्सन/कोसी एन्ड न्यौपाने जेभीले सरकारलाई बुझाउनुपर्ने ५३ करोडभन्दा बढी रकम अहिलेसम्म नदिएपछि महालेखा नियन्त्रक कार्यालयले ३५ दिने सूचना निकालेको छ।

महालेखा नियन्त्रक कार्यालयले आइतबार सार्वजनिक सूचना प्रकाशन गरी पप्पुले ५३ करोड ३४ लाख ४ हजार ६५० रुपैयाँ ७० पैसा सरकारी रकम अझै नबुझाएकाले अबको ३५ दिनभित्र उपलब्ध गराउन भनेको हो।

हेर्नुहोस् सूचना–

 

prabhu mahalaxmi
kumari