stcnepal long ad
ime life insurance
global ime bank long

आज पनि सुनको भाउ बढ्यो प्रतितोला एक लाख ७१ हजार

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । सुन चाँदीको भाउ फेरि बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ५ सय रुपैयाँले बढेको हो ।

यससँगै आज नेपाली बजारमा प्रतितोला छापावाल सुन १ लाख ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सुन प्रतितोला १ लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर १ हजार ९९५ रुपैयाँ पुगेको छ। हिजो चाँदीको तोलाको १ हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो।

prabhu mahalaxmi
kumari