लिबर्टी इनर्जीको ७५ लाख कित्ता शेयर नेप्सेमा थपियो
काठमाडाैं Feb 14, 2025 फागुन २, २०८१
Aarthik Sanjal
516
shares
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ७५ लाख कित्ता शेयर थपिएको छ। लिबर्टी इनर्जीको ७५ लाख कित्ता नेप्सेमा हकप्रद शेयर सूचीकृत भएको हो।
यो कम्पनी केही समयपहिले आफ्ना शेयरधनीहरुलाई चुक्तापुँजीको १ः०.५ अनुपात अर्थात ५० प्रतिशत हकप्रद शेयर जारी गरेको थियो। सोही शेयर आज नेप्सेमा सूचीकृत भएको हो।