stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सिम्रन परियारको ‘मुखै रसाउनी’ गीत सार्वजनिक

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली लोक संगीत  बजारमा नयाँ  दोहोरी  गीत  ‘मुखै रसाउनी’  गीत सार्वजनिक भएको छ। बिष्णु भण्डारीको शब्द लयमा रहेको गीतमा चर्चित गायिका सिम्रन परीयार र महेन्द्र भण्डारीको स्वर रहेको छ। गीतमा प्रेम थापा र यशु भट्टराईले अभिनय गरेका छन्।

गीतको भिडियोमा मोडेल तथा निर्देशक प्रेम थापाले निर्देशन गरेका छन्। गीतलाई युवा व्यवसायी पंकज पौडेलको युट्युब च्यानल “मधुस क्रीएसन“ बाट सार्वजनिक गरिएको छ।

विशुद्ध लोक शैलीमा रहेको गीतको भिडियोलाई समेत लोक शैलीमै निर्माण गरेको छ। ‘मुखै रसाउनी’ बोलको गीतका टुक्काहरूले टिकटक र सामाजिक सन्जालका रिलमा चर्चा बटुली रहेका छन्।

prabhu mahalaxmi
kumari