citizens life insurance long ad
stcnepal long ad

ललितपुरका विभिन्न स्थानमा आज शनिबार ४ घण्टा  बिजुली कटौती हुने 

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ललितपुरका विभिन्न स्थानमा शनिबार बिजुली कटौती हुने भएको छ। प्राधिकरणले सूचना मार्फत पुल्चोक वितरण केन्द्रको यूएन पार्क फिडर अन्तर्गत पर्ने शङ्खमूल टाउन प्लानिङ क्षेत्रमा भूमिगत प्रसारण लाइनको काम गर्नुपर्ने भएकाले बिहान ११ बजेदेखि २ बजेसम्म बिजुली कटौती हुनेछ।

प्राधिकरणले निर्धारित कार्य तोकिएको समयभन्दा अगावै सम्पन्न भए बिजुली प्रवाह शीघ्रसमेत हुने जनाएको छ।

IME Life
kumari