citizens life insurance long ad
stcnepal long ad

सुनको भाउ एकैदिन तोलामा १२ सयले बढ्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १२ सय रुपैयाँले बढेको हो ।

योसँगै छापावाल सुन प्रतितोला १ लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन तोलामा १ लाख ५५ हजार ४ रुपैयाँ कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा ५० रुपैयाँले बढेर १ हजार ८८० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी तोलामा १ हजार ८३० रुपैयाँमा किनबेच भएको थियो।

IME Life
kumari