stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

ग्लोबल आइएमई बैंकको सेवा आज रातिदेखि अवरुद्ध हुने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ग्लोबल आइएमई बैंकको सेवा अवरुद्ध हुने भएको छ । बैंकको कार्ड स्विच अपग्रेड कार्यका लागि आज (माघ ३) गते राति १२ बजदेखि भोलि शुक्रबार साँझ ७ बजेसम्मका लागि सेवा अवरुद्ध हुने भएको हो ।

सो अवधिमा मोबाइल बैंकिङ तथा क्युआर पेमेन्ट लगायतका भुक्तानी सेवा भने सुचारु नै रहने बैंकले जनाएको छ ।

prabhu mahalaxmi
kumari