stcnepal long ad
ime life insurance
global ime bank long

नागरिक लगानी कोषको बोनस सेयरमा मूल्य समायोजन

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नागरिक लगानी कोषको ७ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ ।  आइतबारको अन्तिम कारोबार मूल्य २१ सय १० रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो ।

समायोजन पश्चात यसको प्रतिकित्ता सेयर मूल्य १९ सय ७१.९६ रुपैयाँ कायम भएको छ । अब सोमबार सोही भाउलाई आधार मानेर यसको कारोबार खुला हुनेछ ।

 

prabhu mahalaxmi
kumari