stcnepal long ad
ime life insurance
national life
global ime bank long

आज बुधबार सुनको मूल्य बढ्यो

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ४०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन भने सुन तोलामा एक लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको थियो । चाँदी भने स्थिर रहदै प्रतितोला एक हजार ७६५ रुपैयाँमा खरिदसबिक्रि भइरहेको छ ।

prabhu mahalaxmi
kumari