stcnepal long ad
ime life insurance
global ime bank long

कालिञ्चोक हाइड्रोपावर लिमिटेडले हकप्रद निष्कासन गर्ने

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । कालिञ्चोक हाइड्रोपावर लिमिटेडले हकप्रद निष्कासन गर्ने भएको छ । हाइड्रोपावर कम्पनीले हकप्रद निष्कासनको प्रस्ताव राखेर वार्षिक साधारण सभा समेत बोलाएको छ ।

साधारण सभाले गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षण प्रतिवेदन लगायत अन्य वित्तीय विवरण छलफल गरी पारित गर्ने, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने  तथा  कम्पनीको प्रबन्धपत्र एवं नियमावली संशोधन गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा माघ १० गते कम्पनीको कार्यालय गल्कोपाखा काठमाडौंमा बिहान ११ बजे बस्नेछ ।

prabhu mahalaxmi
kumari