stcnepal long ad
ime life insurance
national life
global ime bank long

कालिञ्चोक दर्शनले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । कालिञ्चोक दर्शनले हकप्रद शेयर निष्काशन गर्ने भएको छ। पुष ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो ।

कम्पनीले हालको चुक्ता पुँजीको शत प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको जनाएको छ । हाल कम्पनीको चुक्ता पुँजी ६० करोड रुपैयाँ रहेको छ ।

कम्पनीले ६० करोड रुपैयाँ बराबरको हकप्रद निष्काशन गर्न लागेको हो । कम्पनीले पुष २९ गते साधारणसभा बोलाएको छ।

 

prabhu mahalaxmi
kumari