stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सुन चाँदीको भाउ आज पनि घट्यो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आज सुन चाँदीको भाउ घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४८ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो सुन प्रतितोला १ लाख ४९ हजार रुपैयाँमा कारोबार भएको थियो ।आज चाँदीको भाउ पनि घटेको छ ।

आज चाँदी प्रतितोला २० रुपैयाँले घटेर १ हजार ७६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो पनि चाँदी १ हजार ७८० रुपैयाँमा कारोबार भएको थियो ।

prabhu mahalaxmi
kumari