काठमाडौं महानगरले दियो नेपाली महिला फुटबल टिमलाई २५ लाख पुरस्कार
काठमाडाैं Oct 31, 2024 कात्तिक १५, २०८१
Aarthik Sanjal
1.2K
shares
काठमाडौं। काठमाडौं महानगरपालिकाले साफ महिला च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली महिला फुटबल टिमलाई २५ लाख पुरस्कार दिएको छ।
महानगरका मेयर बालेन शाहले बुधबार रातीनै खेलाडीहरुलाई पुरस्कार रकम हस्तान्तरण गरेका हुन्। बुधबार सम्पन्न फाइनल खेलमा नेपाल बंगलादेशसँग २–१ गोल अन्तरले पराजित भएको थियो।