stcnepal long ad
ime life insurance
global ime bank long

आज पनि सुनको मूल्य बढे

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आज पनि सुनको मूल्य बढेको छ । आज बुधबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेर प्रतितोला १ लाख ६० हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन छापावाला सुन १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ९३५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन चाँदी १९ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

prabhu mahalaxmi
kumari