stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

नेपाल टेलिकमको कम्पनी सचिवमा पौडेल नियुक्त

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल टेलिकमको कम्पनी सचिवमा नायब प्रबन्ध निर्देशक द्वारिका प्रसाद पौडेल नियुक्त भएका छन् ।

केन्द्रीय कार्यालय, प्रमुख मानव संशाधन अधिकृतको कार्यालय (कर्मचारी प्रशासन शाखा) को गत असोज २ गतेको पत्रानुसार कम्पनी सचिवमा पौडेल नियुक्त भएका हुन् ।

त्यसैगरी कम्पनीको प्रबन्ध निर्देशक संगीता पहाडी अर्याललाई सञ्चालक समिति सदस्यमा नियुक्त गरिएको छ । उनले सञ्चालक पद तथा गोपनीयताको शपथ समेत लिइसकेकी छन् ।

 

prabhu mahalaxmi
kumari