stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

नेपाल मर्चेन्ट बैंकर्स संघको नयाँ कार्यसमिति चयन

अध्यक्षमा रामेन्द्र रायमाझी

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघले आफ्नो नयाँ कार्यसमिती चयन गरेको छ । नयाँ निर्वाचित संघको कार्यसमिति बमोजिम रामेन्द्र रायमाझी अध्यक्षमा निर्वाचित भएका छन् ।

उपाध्यक्षमा मनिष नारायण जोशी  र निर्मल भट्टराई महासचिवमा निर्वाचित भएका छन् ।कोषाध्यक्षमा शिभान्त राज पाण्डे र सदस्यहरुमा सन्दिप कार्की, पुष्पा शर्मा र लेखनाथ पोख्रेल निर्वाचित भएका छन् ।

prabhu mahalaxmi
kumari