stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

हिमालय उर्जाको साढे १४ लाख कित्ता सेयर लिलामी बिक्री खुला

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आज असोज ७ गतेदेखि हिमालय उर्जा विकास कम्पनीले १४ लाख ४६ हजार ३५९ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको छ ।

यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । यसमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

आवेदन दिने अन्तिम म्याद असोज १४ गतेसम्म रहेको छ । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्नेछ ।

यसअघि कम्पनीले १०० प्रतिशत (९९ लाख कित्ता) हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी सेयर कम्पनीले लिलामीमा ल्याएको हो ।

prabhu mahalaxmi
kumari