stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

श्रीलंकाको राष्ट्रपतिमा दिसानायके निर्वाचित

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । श्रीलंकाको राष्ट्रपतिमा अनुरा कुमारा दिसानायके निर्वाचित भएका छन् । श्रीलंकाको निर्वाचन आयोगले आइतबार साँझ उनी राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको छ ।

५६ वर्षीय दिसानायके जनता विमुक्ति पेरामुना (जेभीपी) पार्टीका नेता हुन्। पहिलो चरणमा कुनै उम्मेदवारले पनि ५० प्रतिशत र एक मत नपुर्‍याएपछि मतगणना दोस्रो चरणमा पुगेको थियो। जसमा मतदाताले दोस्रो र तेस्रो प्राथमिकतामा राखेका उम्मेदवारको मत गणना गरिएको थियो।

prabhu mahalaxmi
kumari