stcnepal long ad
global ime bank long

स्ट्यान्डर्ड बैंकका सिइओलाई ‘सिइओ अफ दी इयर’ अवार्ड

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । स्ट्यान्डर्ड चार्टड बैंकका सीइओले ‘बैंकिङ सीइओ अफ दि इयर अवार्ड २०२४’ प्राप्त गरेका छन्।

बेलायतको ग्लोबल बैंकिङ एन्ड फाइनान्स रिभ्यु म्याग्जिनले नेपालको स्ट्यान्डर्ड चार्टड बैंक सीइओ अनिर्वाण घोष दस्तीदारलाई अवार्ड प्रदान गरेको हो।

ग्लोबल बैंकिङ एन्ड फाइनान्स रिभ्युले दस्तीदारलाई बैंकिङ लिडरसीप विधाअन्तर्गत बैंकिङ सीइओ अफ दि इयर नेपाल २०२४ बाट सम्मान गरेको बैंकले जनाएको छ। स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल नेपालमा सञ्चालनमा रहेको एक मात्र अन्तर्राष्ट्रिय बैंक हो।

IME Lifesidebar
kumari