stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

आशा लघुवित्त वित्तीय संस्थाको १५ प्रतिशत लाभांश घोषणा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

प्रस्तावित लाभांश राष्ट्र बैंकले स्वीकृति गरेपछि आगामी साधारण सभाबाट पारित हुनुपर्छ । त्यसपछि लगानीकर्ताले पाउने छन् ।

prabhu mahalaxmi
kumari