citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank

नेपाली बजारमा आज सुनको मूल्य ११ सय रुपैयाँले घटे

Nimb long ad
Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ११ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य ११ सय रुपैयाँले घटेर तोलामा १ लाख ५१ हजार ९ सय रुपैयाँ कायम भएको हो ।

बुधबार सुनको मूल्य तोलामा १ लाख ५३ हजार रुपैयाँ कायम भएको थियो। यस्तै महासङ्घका अनुसार आज चाँदीको मूल्य पनि घटेको छ ।

बुधबार तोलामा १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

IME Life
kumari