stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेकपा एमालेले संसदीय दलको बैठक बोलायो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक आइतबार बिहान १० बजे संसद् भवनको ल्होत्से हलमा बस्नेछ । बैठकमा एमालेका सांसद्हरुलाई अनिवार्य उपस्थितिको लागि निर्देशन दिइएको छ ।

प्रतिनिधि सभा बैठक आइतबार बस्दैछ । बैठक बस्नुअघि सदनमा एमालेको भूमिकाबारे छलफल गर्न संसदीय दलको बैठक बोलाइएको बताइएको ।

prabhu mahalaxmi
kumari