citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank

सहकारी छानबिन विशेष समितिको बैठक आज बस्दै

Nimb long ad
Prabhu Insurance Long Ad
global bank

काठमाडौं। सहकारी छानबिन विशेष समितिको बैठक आज बस्दैछ। अहिले विहान ११ बजेका लागि बोलाइएको आजको बैठकमा डा. युवराज खतिवडा राधाकृष्ण मैनाली, गौरीबहादुर कार्की, र जयकान्त राहुलसँग सल्लाह सुझाव लिने समितिको तयारी छ।

यसअघि समितिले विभाग सहकारी बोर्ड सहकारी मन्त्री सहकारी विभागलगायतका निकायसँग छलफल गरिसकेको छ। यस्तै कानुन मन्त्रालयका सचिवहरूसँग पनि समितिले छलफल गरिसकेको छ।

गत बुधबारको बैठकबाट समितिले गोर्खा मिडिया नेटवर्क प्रालिको कागजात माग गर्ने निर्णय गरेको थियो। बैठकले ९ वटा सहकारीका कागजात र गोरखा मिडियाको विवरण मागेको छ।

गत जेठ १५ गते सहकारीको बचत रकम अपचलन सम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको थियो।

IME Life
kumari