stcnepal long ad
ime life insurance
national life
global ime bank long

ओम बिरला बने भारतीय लोकसभाका सभामुख

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

भारतको लोकसभाको सभामुख पदमा ओम बिरला निर्वाचित भएका छन् ।बुधबार प्रोटेम सभामुख भर्त्रीहरि महताबले बिरला निर्वाचित भएको घोषणा गरेका हुन् ।

त्यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले भाजपा सांसद बिरलालाई सभामुख चयन गर्ने प्रस्ताव पेश गरेका थिए । बिरला लगातार दोस्रो पटक लोकसभाको सभामुख बनेका हुन् ।

 

prabhu mahalaxmi
kumari