stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

अब सरकारले निजी क्षेत्रलाई १९ हजार मेट्रीक टन चिनी आयात गर्न दिने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । अब सरकारले निजी क्षेत्रलाई १९ हजार मेट्रीक टन चिनी आयात गर्न दिने भएको छ ।उद्योग बिभागले एक सूचना जारी गर्दै भारतको नेशनल को–अअपरेटिभ एक्पोर्ट लिमिटेडले नेपालमा निर्यात गर्ने २५ हजार मेट्रिक टन चिनीको कोटाबाट निजी क्षेत्रलाई १९ हजार मेट्रिक टन चिनी आयात गर्न दिने जनाएको हो ।

उद्योगहरुलाई कच्चा पदार्थको रुपमा प्रयोग गर्न दिने गरि आयात गर्न दिन लागिएको बिभागको भनाइ छ । इच्छुक उद्योगहरुले सात दिनभित्र बिभागमा आवेदन दिनुपर्ने सुचनामा उल्लेख छ ।

prabhu mahalaxmi
kumari