citizens life insurance long ad
stcnepal long ad

कुमारी बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड’2024 द्वारा सम्मानित

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ग्राहकहरुलाई Finacle 10.2.25 Core Banking Software मार्फत सरल र सुरक्षित बैंकिङ्ग सेवा दिंदै आएको कुमारी बैंक लिमिटेडले “Infosys Finacle Innovation Awards 2024” मा उल्लेखनीय सफलता हासिल गरेको छ ।

Infosys द्वारा आयोजित उक्त अर्वाड वितरण समारोहमा १० विधाका २०० मनोनयनहरू मध्ये, कुमारी बैंक लि.“Core Banking Transformation” विधा तर्फ उत्कृष्ट रहेकोले उक्त उपलब्धिको लागि “Process Innovation” श्रेणीमा स्वर्ण विजेता घोषित भएको छ ।

Infosys को] Finacle Core Banking Software ले बैंकिङ्ग क्षेत्रमा सरलता, उत्कृष्टता र विश्वसनीयता कायम गर्न सफल रहेको छ । कुमारी बैंकले प्राप्त गरेको यो उपधिले भविस्यमा नवीन प्रविधिमार्फत बैंकिङ्ग क्षेत्रलाई अझै सहज र सुरक्षित बनाई सूचना प्रविधिमा नयाँ आयाम थपगर्न प्रतिबद्ध रहको छ ।

विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ५९ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

 

IME Life
kumari