stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले इन्भेष्टमेन्ट अफिसरका लागि कर्मचारी माग गरेको हो । उक्त पदका लागि सिए अथवा फाइनान्स, अर्थशास्त्रमा स्नाकोत्तर गरेको हुनुपर्नेछ ।

सम्बन्धीत क्षेत्रमा ३ वर्षको कार्यअनुभव भएको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले जेठ १६ गतेभित्र आवेदन दिनुपर्नेछ ।

prabhu mahalaxmi
kumari