citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाई

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेले सफाइ पाएका छन् । उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौंको फैसलालाई बदर गर्दै लामिछानेलाई सफाइ दिएको हो ।

यसअघि जिल्ला अदालतले लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको थियो । बुधबार उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको संयुक्त इजलासले सफाइ दिएको हो ।

 

himalayan life insurance
igi long