एनआइएमबी स्टक मार्केटले सिइओ पदका लागि कर्मचारी माग
काठमाडाैं
जेठ २, २०८१
Aarthik Sanjal
306
shares
काठमाडौं । एनआइएमबी स्टक मार्केट लिमिटेडले चिफ एक्जुकेटिभ अफिसर (सिइओ) पदका लागि कर्मचारी माग गरेको छ ।
उक्त पदका लागि अर्थशास्त्र व्यवस्थापन, फाइनान्स, एकाउन्ट तथा कर्मसमा स्नाकोत्तर गरेको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले जेठ २१ गतेभित्र आवेदन दिनुपर्नेछ ।