stcnepal long ad
ime life insurance
national life
global ime bank long

सरकारको नीति तथा कार्यक्रम जेठ १ गते संसद्‌मा प्रस्तुत हुने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आगामी जेठ १ गते संसद्‌मा प्रस्तुत गर्ने भएको छ। आगामी जेठ १ गते दिउँसो ३ बजे संसद्‌‌मा नीति तथा कार्यक्रम प्रस्तुत हुने सरकारकी प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

सरकारको नीति तथा कार्यक्रम संसदमा राष्ट्रपतिले पढेर सुनाउने व्यवस्था छ।राष्ट्रपति रामचन्द्र पौडेलको सल्लाहमा जेठ १ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको शर्माले बताइन्।

IME Lifesidebar
kumari