stcnepal long ad
ime life insurance
national life
global ime bank long

माछापुच्छ्रे बैंकको साढे ५९ हजार कित्ता शेयर बिक्रीमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले ५९ हजार ६५६ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो ।

यी शेयर खरीद गर्न इच्छुक लगानीकर्ताले आगामी ७ दिनभित्र बैंकको शेयर रजिष्ट्रार माछापुच्छ्रे क्यापिटल लिमिटेडको सुन्धारास्थित कार्यालयमा आवेदन पेस गर्नुपर्नेछ ।

यसअघि गत माघ ७ गते विद्यमान संस्थापक शेयरधनीले मात्र खरीद गर्न पाउने गरी बैंकले यी शेयर विक्री खुला गरेको थियो । सो अवधिमा विक्री हुन नसकेको यी शेयर सर्वसाधारणमा विक्री खुला गरिएको हो ।

 

IME Lifesidebar
kumari