stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नयाँ बर्ष योजनामा बेनेली बाइक ०% ब्याजमा पाइने

साथै १ लाख सम्मको छुटको बेवास्था

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । १९११ देखि प्रचलित विश्व प्रसिद्ध इटालियन ब्रान्डका बेनेली बाइक नेपालका धेरै युवाहरुको रोजाइ बन्न पुगेको छ र बजारको मागलाई ध्यानमा राखी नेपालमा केटिएम इन्टरनेशनल ट्रेडिङ्ग (प्रा.) लि ले २०१५ देखि आयात तथा बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीले उत्कृष्ट डिजाइन, शक्तिशाली इंजन, र प्रभावकारी प्रदर्शनको एक संयोजन प्रदान गरेका १२५ सिसि देखि ७५० सिसि सम्मका बेनेली बाइक तथा स्कुटरहरु नेपालमा बिक्रीवितरण गर्दै आएको छ ।

तेस्रो मुलुकबाट आयात भयता पनि सधै गुणस्तरिय सर्भिस तथा सजिलै बाइकका पर्ट्सपुर्जा पाइदैन भन्ने भ्रमलाई गलत सबित गर्दै गुणस्तरीय सेवा प्रदान गर्दै आएको केटिएम इन्टरनेशनल ट्रेडिङ्ग (प्रा.) लि ले नयाँ बर्ष २०८१ का लागि विषेश फाईनान्स योजना ल्याएको छ ।

योजना अन्तर्गत १८० सिसि बाईक तथा स्कुटरमा २० मिनेटमा नै ० % ब्यजदरमा किस्ताबन्दी मा साधन खरिद गर्न सकिने छ । साथै अरु मोडलहरुका बाईकहरु मा विशेष छुटको बेवास्था पनि मिलाएको छ। कम्पनीले मोडल हेरि रु. १५०००** देखी रु. १०००००**(एक लाख) सम्मको छुट दिने भयेको छ।

यो अद्भुत अवसरको सदुपयोग गरि तपाईंले उत्कृष्ट इटालियन डिजÞाइन, शक्तिशाली इंजन, र सर्वोत्कृष्ट प्रदर्शनलाई सस्तोमा प्राप्त गर्न सक्नुहुनेछ

यस नयाँ बर्ष २०८१ विषेश योजनाका अधिक जानकारीको लागि हाम्रा केटिएम इन्टरनेशनल ट्रेडिङ्ग (प्रा.) लि को नारायणचौर, नक्साल शाखामा गई वा ०१–४५११४३१÷९८०१२३३०२५ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

prabhu mahalaxmi
kumari