stcnepal long ad
ime life insurance
national life
global ime bank long

आज बुधबार सुनको भाउ स्थिर

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । आज बुधबार सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ घटेको छ । मंगलबार प्रतितोला १ लाख २५ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज सोहि मुल्यमा कारोबार भइरहेको छ।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख २४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ५ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

IME Lifesidebar
kumari