stcnepal long ad
ime life insurance
global ime bank long

नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौँ । नेपाली कांग्रेसले बिहीबार संसदीय दलको बैठक बोलाएको छ। बैठक संघीय संसद्‌को लोत्से हलमा बिहान ८:३० बजे बस्नेछ।

पुरानो गठबन्धन भत्किएर नयाँ समीकरण बनेपछि कांग्रेस सभापति शेरबहादुर देउवा निकै सक्रिय भएका छन्। उनी नयाँ गठबन्धनलाई रोक्न अझै पनि लागिपरेका छन्।

उनकै पहलमा साना राजनीतिक दलहरुले अहिलेको गठबन्धन सरकारमा सामेल भएका छैनन्।आजको बैठकले थप रणनीति तय गर्ने कांग्रेस नेताहरूले बताएका छन्।

prabhu mahalaxmi
kumari