citizens life insurance long ad
stcnepal long ad

बाराही हाइड्रोपावरले हकप्रद निष्कासन गर्ने

मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक नियुक्त

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।  बाराही हाइड्रोपावर  पब्लिक लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ ।

यसले हकप्रद बिक्रीका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । बाराहीले १०० रुपैयाँ अंकित दरमा २५ लाख कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।

 

IME Life
kumari