stcnepal long ad
ime life insurance
global ime bank long

छिमेक लघुवित्त वित्तीय संस्थाले १५% लाभांश घोषणा 

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

कम्पनीको मंसिर २५ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र कर सहित १० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

उक्त प्रस्तावित बोनस शेयर तथा नगद लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरे पश्चात् वितरण हुनेछ।

prabhu mahalaxmi
kumari