stcnepal long ad
ime life insurance
national life
global ime bank long

हिमालयन एभरेष्ट इन्स्योरेन्सले नेपाल पुनर्बीमा कम्पनीमा रहेको २० लाख कित्ता संस्थापक शेयर बिक्री गर्ने 

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं। हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले नेपाल पुनर्बीमा कम्पनीमा रहेको २० लाख कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ।

न्यूनतम मूल्य प्रतिकित्ता ३०० रुपैयाँ तोकिएको उक्त शेयर खरिदको पहिलो हक विद्यमान संस्थापक शेयरधनीलाई रहेको छ। शेयर खरिद गर्न इच्छुक शेयरधनीले सो वा सोभन्दा बढी मूल्य तोकि आवेदन पेश गर्नुपर्नेछ।

खरिदकर्ताले उक्त शेयर आफूले खरिद गर्न चाहेको प्रतिकित्ता मूल्य तोकि न्यूनतममा १ लाख कित्ता र सबै खरिद गर्न सक्नेछन्। खरिदकर्ताले ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको थापागाउँ स्थित कार्यालयमा निवेदन दिन सक्नेछन्।

prabhu mahalaxmi
kumari