आगामी कात्तिक १४ गते नेकपा एमाले)ले चियापान कार्यक्रम गर्दै
काठमाडौँ । आगामी कात्तिक १४ गते नेकपा (एमाले) ले दसैँ, तिहार, छठ लगायत पर्वहरूको अवसरमा चियापान कार्यक्रम गर्ने भएको छ ।
केन्द्रीय कार्यालयका अनुसार केन्द्रीय कार्यालय च्यासलमा चियापान कार्यक्रम राखिएको हो ।
नेपालीहरूको ठुला चाडहरूको अवसरमा शुभकामना आदानप्रदान गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीले चियापान राखेका हुन् ।























