citizens life insurance long ad
stcnepal long ad

सिद्धार्थ बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट नगद लाभांश घोषणा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिद्धार्थ बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई करसहित ४.२१% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांंश नियामक नेपाल राष्ट्र बैंक र सिद्धार्थको वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

बैंकले आर्थिक वर्ष २०७८/७९ मा भने १२.५०% बोनस सेयर र ०.६६% नगद लाभांश वितरण गरेको थियो ।

IME Life
kumari