stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आइपीओ निष्कासनको अनुमति माग्दै बेनी हाइड्रोपावरले नेपाल धितोपत्र बोर्डसँग माग्यो अनुमति

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आइपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले स्थानीय र सर्वसाधारणको लागि कुल २० करोड ८० लाख रुपैयाँ बराबरको २० लाख ८० हजार कित्ता सेयर आइपीओ निष्कासन गर्न बोर्डसँग अनुमति मागेको हो।
यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ । अब, धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले आइपीओ बिक्री खुला गर्नेछ ।

prabhu mahalaxmi
kumari